यस्तो छ आजको विनिमयदर

काठमाडौं, असार ११ । आज मिति वि.सं.२०७५ साल असार ११ गते सोमबार । तदअनुसार २५ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.२४ र विक्रिदर १०८.८४ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२६.१८ र विक्रि दर १२६.८८ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.६९ र विक्रि दर१४४.४८ रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *