काठमाडौं गत वर्षभन्दा २ गुणा बढी प्रदूषित

काठमाडाैं, असार ९ । गत हप्ता शुक्रबार बेलुकादेखि तराई र पहाडी क्षेत्रमा धुलो मिसिएको पहेँलो वर्षा भयो । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

थार मरुभूमिबाट राजस्थान हुँदै नेपालका विभिन्न क्षेत्रमा धुलोसहित वर्षा भयो । अहिले धुलो मिसिएको वर्षा रोकिए पनि असर पूर्ण रुपमा रोकिएको छैन ।

‘बर्षा मौसममा सामान्यतया कम प्रदुषण हुन्छ’, वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले भने, ‘गत शनिारदेखि मंगलबारसम्म राजधानीको हावामा अघिल्लो बर्षको तुलनामा दोब्बर प्रदुषण भयो ।'”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *