हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस सभापतिहरुको भेला सकियाे

काठमाडाैं, असार ८ ।  नेपाली कांग्रसेका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला शुक्रबार सकिएकाे छ । विहीबार नै सबै जिल्लाका सभापतिहरुले बोल्ने क्रम सकिएकाले शुक्रबार उनीहरुले उठाएका विषयहरुको केन्द्रीय पदाधिकारीहरुले जवाफ दिएर आज हेटौंडा घोषणापत्र जारी गर्दै भेला सकिएकाे हो ।

असार ५ गतेबाट सुरु भएको जिल्ला सभापतहिरुको भेला शुक्रबार सकिएकाे नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । भेलाले १९ बुँदे हेटौंडा–घोषणापत्र जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *