मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

यस्ताे छ अाजकाे विनिमयदर

काठमाडाैं, असार ७ । आज मिति वि.सं.२०७५ साल असार ७ गते बिहिबार तदअनुसार  २१ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.६२ र विक्रिदर १०९.२२ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२५.६२ र विक्रि दर १२६.३२ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.०९ र विक्रि दर १४३.८८ रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिकृयाहरु
Loading...