“गायक महेन्द्र रायमाझीको “”हेर यी आँखामा”” (भिडियोसहित)”

गायक महेन्द्र रायमाझीको नयाँ गीत भिडियो “”हेर यी आँखामा”” सार्वजनिक भएको छ । डिपी खनालको शब्द रहेको उक्त गीतमा शंकर थापाको संगीत रहेको छ भने मिक्सिङ अशोक महर्जनले गरेका छन् ।

यूवराज वाइवाद्वारा निर्देशित गीतमा मिलन खड्का र रिमा विश्वकर्माको जिवन्त अभिनय रहेको छ ।

गीतमा एउटा सच्चा प्रेमीको प्रेमलाई मिलन खड्का र रिमा विश्वकर्माले रोमाञ्चक ढंगले उतार्ने प्रयास गरेका छन् ।

https://youtu.be/O3ffaDpLJFo”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *