चीन भ्रमण सम्बन्धी जानकारी गराउन संसदलाई प्रधानमन्त्रीको सम्बोधन(लाइभ)

काठमाडौँ, असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रतिनिधिसभाको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनको भोलीबाट हुने राजकीय भ्रमणबारे जानकारी गराउन संसदमा सम्बोधन गर्दैछन् ।

 

https://youtu.be/_AZ98xslb1w”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *