५५ डिएसपीको पदस्थापन, ५० जना डिएसपीको सरुवा (नामावलीसहित)

काठमाडौं, असार ४ । प्रहरी प्रधान कार्यालयले ५५ जना डिएसपीको पदस्थापन तथा ५० जना डिएसपीको सरुवा गरेको छ। अमेरिका जानुअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सरुवा र पदस्थापन गरेका हुन्।

 इन्चार्जमा एक वर्ष नपुगेका धेरै अफिसरहरुलाई हटाइएको छ। स्रोतका सरुवामा भएको चलखेलका आधारमा यसरी हटाइएको हो।

हेर्नुहोस् डिएसपीको सरुवा सूची ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =