Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
पहिलो हाफ गोल रहित बराबरी
मकालु खबर
२०७४ जेठ १५ गते
“असार १, काठमाडौं । विश्वकप फुटवलमा उरुग्वे र इजिप्ट विचको खेल पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ । पहिलो हाफमा दुवै तर्फबाट कुनै गोल हुन सकेन । खेलको पहिलो हाफमा उरुग्वेका स्टार लुइस स्वारेजले गरेको गोल अफ साइट भएको थियो ।”