शान्ती श्री परियार र गोपाल परियार को आवाजमा ‘दर्शन पाईयो’ बजारमा (भिडियोसहित)

काठमाडौं, असार १ । ‘बोल माया’ बाट चर्चाको शिखरमा पुगेकी चर्चित गायिका शान्ती श्री परियार र गोपाल परियार को आवाजमा रोधी गीत ‘दर्शन पाईयो’ बजारमा आएको छ । भिडियोसहित बजारमा आएको उक्त गीतमा मोडल सरिस्मा मगर र राजेन्द्र घर्तिको नृत्य तथा अभिनय रहेको छ ।

भद्र नकाल को लय शब्द रहेको गतिमा पछिल्लो समयमा गायन संगै निर्देशनमापनि उत्तिकै सफलता हात पारेका गायक तथा निर्देशक मान सिंह खड्काले निर्देशन गरेका छन् । गीतलाई बुढा मुजिक प्रा लि ले बजार मा ल्याको हो ।

https://www.youtube.com/watch?v=KgCQlEuVYF8″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =