उद्योग संगठन अध्यक्षमा घिमिरे चयन

विराटनगर, जेठ ३० । उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, कोष उपाध्यक्षमा प्रदीप मुरारका, कृषि, जलस्रोत र ऊर्जा उपाध्यक्षमा राजकुमार गोल्छा तथा रोजगारदाता उपाध्यक्षमा राकेश सुरानालाई चयन गरिएको छ ।

यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा सञ्जयकुमार अग्रवाल, सुवोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन कावरा र विनोद पौडेल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =