विश्वकप फुटबलका लागि सबै टोली रुस पुग्दै

काठमाडौं, जेठ ३०। विश्वकप फुटबल सुरु हुन अब २४ घण्टा भन्दा कम समय बाँकी छ । रुसमा भोलीसाँझ सुरु हुने विश्वकपका लागि सहभागि सबै ३२ टोली अहिले रुसका विभिन्न शहर पुग्दैछन् ।

रुसको राजधानी मस्कोमा भव्य उद्घाटन समारोह पछि भोलि आयोजक रुस र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल हुनेछ ।

त्यसपछि विभिन्न १० शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =