यसकारण भने कृषिमन्त्री खनालले ‘यस्तो पनि राज्य हुन्छ ? देश होइनजस्तो भएको छ’
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ ३० । खाने दुधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने र रसायनसमेत मिसाईने गरेको पाईएको छ ।
गर्मीयाममा दुध फाट्नबाट जोगाउन दुध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाईएको हो । काठमाडौं उपत्यकाभित्र ३० दुग्ध प्रयोसधन उद्योग छन् ।
यीमध्ये २५ ब्राण्डका दुध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्याउने वासिङ सोडा र साबुन बनाईने रसायन भेटिएको हो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








