आईएनजिओको ७४ अर्ब २२ करोड रुपैयाँमा गृह मन्त्रालयको निगरानी

काठमाडौं, जेठ २९ ।  गृह मन्त्रालयले सामाजिक सेवाको आवरणमा कार्यसञ्चालन स्वीकृति पाएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ) को सवा ७४ अर्ब रुपैयाँ रकममा निगरानी थालेको छ ।

गैरसरकारी संस्था सञ्चालन सम्बन्धी नियमकानुन र क्षेत्राधिकार अन्तर्गत खर्च भए÷नभएको नियमन र निगरानीका लागि गृह मन्त्रालय सक्रिय बनेको हो ।

आईएनजिओमार्फत भित्रिएको अर्बौं रुपैयाँ बजेट अपचलन हुने गरेको निष्कर्षसहित गृह मन्त्रालयले सञ्चालन अनुमति लिएका आईएनजिओको ७४ अर्ब २२ करोड रुपैयाँमाथि सुक्ष्म निगरानी थालेको हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *