राजपालाई पनि सरकारमा ल्याउने पहल
२०७४ जेठ १५ गते

“
काठमाडौँ, जेठ २८ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ ।
त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सूरु भएको छ ।
ससद्मा विश्वासको मत दिएलगत्तै सघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सूरु भएको खबर आजको कान्तिपुर दैनिकमा छ ।
तर संविधान सशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








