तारा एयरको विमान जुम्लामा दुर्घटना, यात्रु सकुशल
२०७४ जेठ १५ गते

“काठमाडौं, जेठ २६ । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट आएको विमान अवतरण गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । विमानमा १८ यात्रु र दलक दलका सदस्य थिए । उनीहरु सबै सकुशल रहेको तारा एयरका भीमराज राईले जानकारी दिए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








