जागिर खाेज्दै हुनुहुन्छ ? यूएनडीपीले माग्याे अाकर्षक दुर्इ पदमा कर्मचारी

काठमाडाैं, जेठ २६ । तपार्इसँग उच्च शिक्षाकाे प्रमाणपत्र छ, साथमा हातमा केहि स्किल पनि हुनुपर्छ है । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।
यूएनडीपीले नेशनल मिडिया स्पेशलिष्ट, टिभीइटी स्पेशलिष्टमा भ्याकेन्सी सार्वजनिक गरेकाे छ ।

(यूएनडीपी)मा जागिर खानु भनेकाे करियर निर्माण र परिवारकाे भविष्य सुनिश्चित पनि गर्नु हाे । तर, यूएनडीपीले याेग्यता, क्षमता र ब्यक्तित सिप भएका स्मार्ट ब्यक्तिलार्इ मात्र राेजगारीमा राख्ने गरेकाेले अर्धदक्ष ब्यक्तिले जागिर पाउने संभावना कम हुन्छ । यसका अलावा तपार्इ साेर्सफाेर्स लगाएर यूएनडीपीमा जागिर खाने साेच बनाउँदै हुनुहुन्छ भने त्याे पनि गलत हुन जान्छ ।


माथिका पाेस्टमा १८ जुनसम्ममा दरखास्त दिन सकिने बतार्इएकाे छ ।
थप जानकारीका लागि  सूचना हेर्नुहोस् ।
अथवा  http://www.np.undp.org/content/nepal/en/home.html मा गएर जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *