परिवार छाडेर एक्लै बस्दै आएका पूर्वयुवराज पारस शाहको धर्म मोह
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ २५ । पूर्वयुवराज पारस शाह पछिल्लो समय धार्मिक कार्यक्रममा व्यस्त हुन थालेका छन् ।
परिवार छाडेर एक्लै बस्दै आएका पारस एक महिनायता विभिन्न मठमन्दिरको दर्शनमा धाउन थालेका छन् ।
सुनाकोठी छाडेर केही दिनदेखि अनामनगरस्थित हाउजिङमा बस्दै आएका उनी अधिकांश समय मृगस्थलीस्थित बाबा गोरखनाथ आश्रममा दर्शन गर्न थालेका छन् ।
बिहीबार छोरा हृदयेन्द्र, कान्छी छोरी कीर्तिका, धिरेन्द्रपुत्री दिलासा र पूजासहित उनी गोरखनाथ आश्रम पुगेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








