ठेकेदार समात्न गृहलाई भनेका छैनौंः विभाग

काठमाडौं, जेठ २४ ।   गृहमन्त्री रामबहादुर थापाले समयमा काम सम्पन्न नगरेको भन्दै ठेकेदारलाइर्ए बारबाही गर्ने अभिव्यक्ति दिइरहेका बेला सडक विभागले अहिलेसम्म गृह मन्त्रालयसँग सहयोगका लागि आग्रह नगरिएको प्रस्ट पारेको छ ।

विभागले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने प्रक्रिय ऐन, कानुनले तोकेअनुसार नै भइरहेको समेत जनाएको छ ।

समयमा काम नगर्ने ठेकेदारलाई सम्झौताअनुसार कारबाही गर्ने क्रम जारी रहेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =