विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यस्ताे छ अाजकाे विनिमय दर

काठमाडाैं, जेठ २१ । नेपाल राष्ट्र बैंकले अाजकाे लागि विनियम दर निर्धारण गरेकाे छ । अाजकाे विनिमय दर अनुसार अमेरिकि डलर १ डलरकाे १ सय ७ रूपैंया खरिद दर र १ सय सात रूपैंया ६० पैसा विक्रिदर कायम गरेकाे छ । युराेपियन युराे भने, १२४.७६ खरिद दर र १२५.४६ रूपैंया विक्रिदर कायम गरेकाे छ ।

विस्तृतमा हेर्नुहाेस । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 2 =