५५ जना प्रहरी इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस(नामावलीसहित)

काठमाडौं, जेठ २० ।  ५५ जना प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा छन् । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौ नम्बरमा किरणजंग कुँवर बढुवाको सिफारिसमा परेका छन् ।

हेर्नुहोस् बढुवाको सिफारिस सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *