सुकुम्बासीलाई आवासको व्यवस्था गरीने, नदीहरुलाई ढलमुक्त बनाइने

काठमाडौँ, जेठ १५ । सरकारले आज विभिन्न क्षेत्रमा बजेट छुट्याएको छ । तराईमा २५ हजार घरमा गोवर ग्यास प्लानेट अनुदान दिइने बताइएको छ । त्यस्तै उर्जा क्षेत्रमा ८३ अर्ब ८९ करोड, ग्रामीण विद्युतीयकरणका लागि ५ अर्ब विनियोजन, संघीय संसद भवन बनाउन बजेट विनियोजन, एक पटकका लागि सुकुम्बासीलाई आवासको व्यवस्था गरिने, नदीह?लाई ढलमुक्त बनाइने, खेलकुदमा २ अर्ब छुट्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *