आपतकालीन सुत्केरीका लागि एयर एम्बुलेन्स उपलब्ध गराइने
२०७४ जेठ १५ गते

काठमाडौँ, जेठ १५ । नेपाल सरकारले बजेट विनियोजन गरेको छ । स्वास्थ्यमा ५६ अर्व छुट्याएको छ । दुर्गम क्षेत्रमा आपतकालीन सुत्केरीको उद्दारका लागि एयर एम्बुलेन्स उपलब्ध गराईने बताइएको छ । साथै शिक्षा विज्ञान प्रविधिको क्षेत्रमा एक खर्ब छुट्याइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








