आईपीएल बेटिङमा संलग्न गुण्डा नाइके लामा फरार

काठमाडौँ, जेठ १५ । आइपीएलमा बाजी लगाउने गुण्डा नाइके दावा लामाको संलग्नता देखिएको प्रहरीले जनाएका छन् । तर लामा भने फरार छन् । उनको खोजी कार्य भइरहेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसीसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *