मुक्तक

” 

 

भित्र भित्रै जाली माया हुर्काएर गयो
तिमी सारै राम्री भन्दै फुर्काएर गयो ।।

हो यस कारण ऊ मलार्इ मन पर्न छाड्यो
आफै सुन्दर अनि जान्ने भन्दै घुर्काएर गयो ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =