नीति तथा कार्यक्रमबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन सुरु, LIVE

काठमाडौं, जेठ १३ ।  प्रधानमन्त्री केपी शर्माले आर्थिक वर्ष २०७५–०७६ का लागि सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिइरहेका छन् ।

संघीय संसदमा यही जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । यसबारे जेठ ९, १० र ११ गते छलफल भएको थियो ।

https://www.youtube.com/watch?v=0OneQKdGZb8″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *