निसन्तानको कारक बन्दै ‘वैदेशिक रोजगारी’
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ ८ । सर्लाहीका ३३ बर्षीय जनक महतो नाम परिवर्तन को विहे भएको पाँच बर्ष भयो । विदेशमा काम गर्ने उनी बिहे भएको पाँच बर्षको अवधिमा तीनपटक घर आएका छन् ।
बिहेको दुइ महिनामै उनी वैदेशिक रोगारीका लागि कतार गए । पहिलोपटक विदेशिएका १८ महिनामै घर आएर दुई महिना बसेर फर्के ।
कतारको कमाईले परिवारको ऋणको बोझ त घटायो तर बलैमा सन्तान जन्माउने प्रयास सफल नहुँदा उनमा तनाव थपिएको छ ।
यसपटक अलि लामो विदामा घर आएका उनी सन्तन नहुनुको कारण खोज्दै पत्नीसहित राजधानी काठमाडौंका अस्पताल चहार्दैछन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








