खेल पूर्वाधार तयार गरिने

काठमाडौँ, जेठ ७ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने उल्लेख गरेको छ ।

संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरको एक खेलकुद परिषद् निर्माण गरिने बताईन्।

उनले प्रदेशस्तरमा आधुनिक सुविधासम्पन्न रंगशाला र स्थानीय तहमा खेलग्राम निर्माण गरिने जानकारी दिँदै नेपाली खेलाडीको क्षमता र खेलको स्तरवृद्वि गर्न आवश्यक भौतिक पूर्वाधार र सुविधाको व्यवस्था गरिने बताईन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =