राष्ट्रपति भण्डारीद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (प्रत्यक्ष प्रशारण)

काठमाडौँ, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सांसदको संयुक्त बैठकमा प्रस्तुत गरेकी छिन् । राष्ट्रपति भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा संघीय सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

https://youtu.be/-nC0omct0FM”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *