मन्त्रीपरिषद बैठक आज बस्दै

काठमाडौं, जेठ ६ । मन्त्रीपरिषद बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

आजको बैठकमा भोली संसदमा पेश हुने नयाँ आर्थीक वर्षको नीति तथा कार्यक्रम पारित गर्दै राष्ट्पति विद्यादेवी भण्डारी समक्ष पठाउने सम्भावना रहेको छ ।

यसैबिच, नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिन आज प्रधानन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा मन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *