एसियाकै तेस्रो ठूलो ‘कम्युनिस्ट पार्टी’ यसरी बन्याे

काठमाडौं, जेठ ४ ।  एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै  लामो समयदेखिको एकीकृत कम्युनिस्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ ।

एकतासँगै स्थापित नेपाल कम्युनिस्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिस्ट दल बनेको छ ।

एसियामा चीन भियतनामपछि नेपाल कम्युनिस्ट पार्टी तेस्रो दल बनेको छ ।

यी तिनै देशमा कम्युनिस्ट पार्टी सत्तामा छ । चीन र भियतनाममा सशस्त्र विद्राेहबाट सत्तामा पुगेका कम्युनिस्ट पार्टीले एक दलीय शासन गर्दै आएका छन् ।

नेपालमा भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट कम्युनिस्ट सत्तामा पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *