काँग्रेसमा सुधार हुनुपर्छ : गच्छदार
२०७४ जेठ १५ गते

“
इनरुवा, जेठ ३ । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेस पार्टीमा जिल्लास्तरमा गुट उपगुट नरहे पनि केन्द्रमा गुटउपगुट हावी रहेकाले यसलाई माथिबाटै नै सुधार गर्नुुपर्ने बताएका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा विहिबार काँग्रेसको नियमित बैठकमा उनले आगामी दिनमा काँग्रेसलाई सुधार गर्दै अगाडि बढनुपर्ने बताए । जिल्ला सभापति तथा प्रदेश नंं का १ संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभा सदस्य सीताराम मेहता, प्रदेशसभा सदस्य ताहिर अन्सारी, अगमलाल चौधरी, नवोदिता चौधरी, ज्योति सुब्बा, इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेललगायतले काँग्रेमा सुधारको खाँचो औँल्याए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








