राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौ, जेठ ३ । राष्ट्रियसभाको आज बस्ने भनिएको बैठक सूचना टाँच गरी स्थगित भएको छ ।

प्रतिनिधिसभा÷राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिएका छन् ।

बैठक भोलि शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *