आईपिएलमा सन्दीप लामिछाने खेल्दै
२०७४ जेठ १५ गते

“
काठमाडौं– नेपाली क्रिकेटका आशाका किरण युवा क्रिकेटर सन्दीप लामिछाने आइपिएलको शनिबारको खेलमा टिममा अटाएका छन्। बैंगलोरविरुद्धको खेलमा उनले दिल्ली डेयरडेभिल्सबाट डेब्यु गरेका हुन्।
दिल्लीले ११ खेल खेल्दा पनि उनी टिममा परेका थिएनन् अहिले १२ औं खेलमा भने उनले खेल्ने अवसर पाएका छन् । दिल्ली अझै गणितिय हिसाबले प्लेअफमा पर्नसक्ने सम्भावना कामयै छ। दिल्लीले ११ मध्ये ३ खेल मात्र जितेको छ।
यसका लागि आगामी खेल फराकिलो अन्तरले जित्नु पर्नेछ । दिल्लीका अब ३ खेल बाँकी छन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








