सेताे सारीमा मन्दाकिनीलार्इ सम्झार्इन गिजैल ठकरालले

बलिउडमा सन् १९८५ मा सर्वाधिक बिवादमा रही सफलतासमेत हासिल गरेको फिल्म हो ‘राम तेरी गंगा मैली’ । यस फिल्ममा बिषेश गरी नायिका मंदाकिनी यति सम्म खुलिन् की जुन समय कुनै पनि नायिकालाई पर्दामा त्यसरी नाङगिन आगोमा हात हाले सरह थियो ।

फिल्ममा उनले आफनो स्तनसमेत बच्चालाई चुसाएकीछिन् भने सर्वाधिक बिवाद र चर्चामा आएको दृश्य भनेको तु जिसके खोज मै बोलको गीतमा उनी झरनामा सेतो सारी लगाएर बिना भित्री बस्त्र र चोलीबिना देखिएकी थिईन् ।

जुन दृश्य आज पनि बलिउडमा चर्चामा रहँदै आएको छ । यसैबीच ‘क्या कुल है हम ३’ मा बोल्ड अवतारमा देखिएकी नायिका गिजैल ठकरालले ‘राम तेरी गंगा मैली’ को ३३ बर्षपछि सोही दृश्यलाई जिवन्त पार्ने कोसिस गरेकीछिन् ।

मंदाकिनीको सारी वाला पोजलाई अनुसरण गर्दे बिना भित्री बस्त्र झरनामा तस्बिर खिचाएकीछिन् । उनको उक्त तस्बिर बलिउडमा हंगामा मच्चाईरहेको छ । उनले आफनो इस्टाग्राममा उक्त तस्बिर सार्वजनिक गरेका हुन् । जुन तस्बिर निकै हट देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *