यसरी सजिलै प्रयोग गर्न सकिन्छ महिला कण्डम (हेर्नुहोस भिडियो)

“परिवार नियोजनको अस्थायी साधनमध्ये सबैभन्दा भरपर्दो र यौन रोगबाट बचाउने एकमात्र साधन हो कण्डम । जुन हिजोआज महिलाहरुका लागी पनि सहजै उपलब्ध छ । नेपालमा महिला कण्डमको प्रयोग त्यति धेरै मात्रामा प्रयोग नभएपनि विस्तारै यसको प्रयोग हुने क्रम बढ्दो छ ।

महिला कण्डमले पनि पुरुष कण्डमले जस्तै गर्भ रहनबाट जोगाउँन तथा एचआईभी एड्स तथा यौनरोग जस्ता संक्रामक रोगबाट बचाउनुको साथै सेक्सको समयमा पनि यसको प्रयोगले आनन्दमा कुनै खलल पुर्याउँदैन ।

तर धेरैले यसको प्रयोग गर्ने तरिका नजानेर प्रयोग नगरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । महिला कण्डम यसरी प्रयोग गर्न सकिन्छ हेनुहोस् ।

https://youtu.be/IDi5H0RlGWU”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *