मञ्जुश्री डुबाउने पूर्व सिईयो पक्राउ
२०७४ जेठ १५ गते

“इटहरी, चैत १२ । करिब १२ करोड रुपैयाँ हिनामिना आरोपमा मञ्जुश्री फाइनान्स लिमिटेडका पूर्वसिईओ नवराज थापालाई सिआईवीले पक्राउ गरेको छ। कमसल धितोमा कर्जा प्रवाह गरी संस्थालाई करिब १२ करोड रुपैयाँ नोक्सान पुर्योएको आरोपमा सिआईबीले उनलाई पक्राउ गरेको हो।
बैंकका ऋणी रामशरण भण्डारीलाई २ वर्षअघि नै सिआईबीले पक्राउ गरी मुद्दा दायर गरेको थियो। थापा त्यसबेलादेखि फरार रहदै आएका थिए। आफुमाथि राष्ट्र बैंकले अनुसन्धान थालेपछि उनी बिदेश गएका थिए। घोटलामा संलग्न अन्य केही व्यक्तिहरु फरार छन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








