राष्ट्रपतिद्वारा विज्ञ नियुक्ति

काठमाडौँ, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलंकी, काठमाडौँ निवासी सुशीला प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *