फोनमा देखिएको समस्या समाधान भयो, सेवा सुचारु

काठमाडौं , चैत ८ ।  बिहानैदेखि नेपाल टेलिकमको मोबाइल फोनमा देखिएको  समस्या समाधान भएको  छ ।

पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको थियो । प्राविधिक समस्याले गर्दा मोबाइल सेवा अवरुद्ध हुन गएको नेपाल टेलिकमले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *