सप्तरीमा एक वृद्ध पोखरीमा डुबेर बेपत्ता

राजविराज, चैत ५ । सप्तरीमा आज दिउँसो ५० वर्षीय वृद्ध खोलामा डुबेर बेपत्ता भएका छन् । सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टुपोखरीमा डुबेर वृद्ध बेपत्ता भएका हुन् ।

राजविराज नगरपालिका–४ निवासी मोहम्द साह आलम मियाँ पोखरीमा बेपत्ता भएको स्थानीय अकाश झाले बताए ।

बेपत्ता मियाँलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासी अहिले खोजीमा कार्यमा जुटेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *