त्रिभुवन विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना

काठमाडौँ, फागुन २८ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको छ ।

ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएकाे हाे। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *