नारी दिवसको ‘शुभकामना’

काठमाडौं, फागुन २४ ।  

तारे होटलमा सेमिनार अनि गोस्टी बनाईन्छ
बजेट जति त ब्यानर र पम्प्लेटमा खनाईन्छ
गाउँमा सुत्केरी हुन नसकेर ज्यान गुमाउछ्न
नारी दिवस त  NGO मा धुमधामले मनाईन्छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *