रोल्पामा पनि कांग्रेसको छायाँ सरकार
२०७४ जेठ १५ गते

“राेल्पा, फागुन २४ । स्थानीय तह निर्वाचनसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनसरकार घोषणा गरेको रोल्पामा नेपाली कांग्रेसले पनि छायाँ सरकार गठन गरेको छ ।
विकास तथा आयोजना निर्माण र बजेट अनुगमनका लागि छायाँ सरकार गठन गरिएको कांग्रेस रोल्पाले जनाएको छ ।
आजको नागरिक दैनिकको पृष्ठ ५ मा यो समाचार छापिएको छ ।
‘कांग्रेसको नेतृत्वमा स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्क सम्पन्न भई संविधानबमोजिम सत्ता हस्तान्तरण भइसकेकाले आफ्नो प्रतिपक्षीय भूमिका सशक्त बनाउन पार्टीले छायाँ सरकार गठन गरेको हो ।’ कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनले भने ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








