चिरिबाबुलाई विदेश घुम्दै ठिक्क

लतिपुर , फागुन १८ ।  लतिपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन मनपरी ढंगले विदेश जाने गरेको पाईएको छ ।  निर्वाचित भएयता महानगरलाई समेत पत्तो नदिई उनी आठपटक विदेश भ्रमण गईसकेका छन् ।

महर्जन हालसम्म जापान, थाईल्यान्ड, दक्षिण कोरिया, म्यान्मार, श्रीलंकालगायत मुलुक पुगिसकेका छन् ।  गत वैशाखमा निर्वाचिन भएपछि उनी पहलिोपटक जापान भ्रमणमा गएका थिए ।

त्यसपछि पनि उनी दुईपटक जापना पुगिसके । चिरिबाबु हाल तेस्रोपटक जापान दौडमा छन् ।, आजको नागरिकमा यो खबर छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *