निजी विद्यालयहरुको ब्रम्हलुट

“निजी विद्यालयहरुले शुल्कका नाममा गरिहेको ब्रम्हलुट बारे अन्नपुर्ण पोष्टको तस्विर साभार गर्दै माधव पौडेल फेसबुकमा लेख्छन् – ‘लौन यी स्कुलमा के पढाइ हुन्छ होला कक्षा 1 मा। आफु त कक्षा 4 मा ABCD… घोकेको परियो । पैसै तिरेर भएनि एकपटक यि स्कुल छोरोसहित घुम्न पाय धन्य हुनेछ। फि तिरेर पढाउन त 1 हप्ता मात्र सकिने रहेछ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *