पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने

“अर्थमन्त्री डा युवराज खतिवडालाई बधाई दिदै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले उत्पादन बढाउने नीति ल्याउन भनेका छन् ।

उनले ट्वीट गर्दैै भने, ‘नयाँ अर्थमन्त्रीले राष्ट्रिय धन्धा बनेको पैसा खेलाएर पैसा कमाउने, जग्गा किनेर जग्गा बेच्ने, पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने : प्रवृत्तिलाई कडासंग रोक्दै उत्पादन बढाऊ, नाफा कमाऊ, कर बुझाऊ, भ्रष्ट र कमिसनखोर, बस सदरखोरु, दुइ अंकको वृद्धिदर, दुइ दशक निरन्त’ नारा लागू गरे देश बन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *