किम भन्दा कामुक कर्टेनी

एजेन्सी । किम कादर्शियन भन्दासाथ सबैले सोच्छन् हट एण्ड सेक्सी सुन्दरी । तर उनीभन्दा पनि बोल्ड अवतारमा देखा परिन् उनकी दिदी कट्रेनी । कामुक परिहन, न्यूड फोटोसुट र खुला स्थानमा सनबाथ त कार्द्शियन दिदी बहिनीको मुख्य विशेषता नै बन्न थालेको छ अचेल ।

उनै किमकी दिदी चर्चित टेलिभिजन स्टार कर्टेनी स्टोडनले हालै नाङ्गै तस्बिर खिचाएकी छिन् । कट्रेनीले एउटा नांगो तस्बिर पोष्ट गरिन् । आफ्नो रियालिटी शोका लागि उनले खिचाएको नांगो फोटोमा उनका गोप्य अंग त शो भएका छैनन् । तर, उनको बक्षस्थलको केही भाग देखिएको छ । उनले मदर्स डेका दिन पोष्ट गरेको तस्बिरमा लेखेकी छिन् ‘प्राकृतिक आमा’ ।

 उनले यसअभि आफू फेरि जन्मिएको बताएकी थिइन् । ५३ बर्षका श्रीमानलाई एक महिना अघि मात्र छोडेपछि कर्टेनीले आफूलाई फेरी जन्मिएको अनुभव भएको बताएकी थिइन् । कर्टेनीले केहि समय अघि एक समुद्रमा रेड विकिनीमा विभिन्न पाेज दिएकी थिर्इन् ।

हेराैं उनका केही विकिनी पाेजः

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *