अपडेट: पुतलीसडकमा लागेकाे आगो नियन्त्रणमा आयो (फोटोसहित)

काठमाडौं, फागुन १४ । पुतलीसडकमा सोमबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ ।

शेयर मोर्कटसँगै जोडिएको भवनमा ग्यास लिक भएर आगलागी भएको थियो। शशस्त्र प्रहरी, नेपाली सेना र वारुणयन्त्रहरुको प्रयोगले आगो नियन्त्रणमा आईसकेको छ । आगलागीबाट कती क्षती भयो भन्ने विवरण भने आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *