यौन शक्ति बढाउन सुत्नु अगाडी पिउनुहोस यी जुस

“कति पुरुष विभिन्न यौन समस्याका पीडित हुन्छन् । नपुंशकतादेखि लिएर उत्तेजनाको कमी, यौनइच्छाको कमी, शीघ्रपतनजस्ता यौनिक यस्तै समस्या हुन् । जो पुरुषहरूको टाउको दुखाउन पर्याप्त हुन्छ । यस्ता कतिपय यौनिक समस्याको चिकित्सकीय समाधान नहुन पनि सक्छ । तर, कतिपय घरेलु तथा आयुर्वेदिक उपाय यसको अचुक अस्त्र बन्न सक्छन् ।

१, बदाम र दुध
दुधमा बदाम मिसाएर पिउनाले यौन इच्छा बढ्छ। प्रत्येक दिन यो सेवन गर्नु स्वास्थ्यको लागि फाइदाजनक छ।

२,केरा र सुन्तलाको जुस
केरा र सुन्तलाको जुस पिउनाले पनि यौन इच्छा बढ्ने गर्छ। सुत्नु अगाडी एक गिलास जुस पिउनु राम्रो हुन्छ।

३, अनारको जुस
एक अनुसन्धानका अनुसार महिला र पुरुष सधै अनारको जूस पिउँछन् भने उनीहरुको यौन जीवनसमेत प्रभावकारी हुन्छ । अनारको जुस सेवन यति लाभदायक छ कि यसबाट टेस्टास्टेरानको मात्र तिव्ररुपमा बढ्छ । जहाँ डाक्टरहरु पनि मान्छन् कि मात्र दुई हप्ता अनारको जुस पिएको खण्डमा शरीरमा तागत बढ्न जान्छ ।

अनारको जूस पिउनाले अन्य फाइदाका साथ मस्तिस्कको क्षमता पनि बढ्न जान्छ । यो दिमागमा आउने नकारात्मक विचार र भावनालाई टाढा राख्न सहयोगी बन्छ । यसका साथ अनारको जूसले मुटुलाई स्वास्थ्य राख्नका लागि व्लड सर्कुलेसनलाई नियन्त्रित राख्नपनि सहयोग गर्छ ।

४, दुध र काचो अण्डा
प्रत्येक दिन सुत्नु अगाडी दुध र काचो अण्डा सेवन गर्दा यौन क्षमता बढ्छ।

५, बदाम र नरिवल
बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ ।
(एजेन्सीको सहयोगमा)”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *