उडानकै क्रममा महिलाले सुकाईन् अन्डरवेयर, भिडियो भयो भाइरल

“सामाजिक सञ्जालमा अहिले एक महिलाले उडानकै क्रममा एयरकन्डिस्नरको भेन्टमा अन्डरवेयर सुकाएको भिडियो चर्चामा छ ।

विमानमै कुनै यात्रीले यो भिडियो खिचेर रुसी वेभसाइटलाई पठाए । ती महिलाको कृयाकलापलापप्रति कुनै यात्रुले आपत्ति जनाएनन् । बरु शान्तिपुर्वक हेरिरहेको दृष्य भिडिायोमा छ ।

https://youtu.be/xBhL8fc451U”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *