काटुन्ज क्रुको नयाँ भिडियो ‘कहिले होला’ (भिडियो)

काठमाण्डौं, १० फागुन : डान्सर समूह काटुन्ज क्रुको हरेक भिडियोहरुले युवापुस्ताको ध्यान तान्ने गरेको छ । यो समूहले फेरि नयाँ भिडियो सार्वजनिक गरेको छ । भिडियो सार्वजनिक भएको छिनभरमै ५० हजार बढीले यो भिडियो हेरेका छन् । यो भिडियो अहिले भाइरल बनेको छ ।

‘कहिले होला’ बोलको उक्त डान्सिङ्ग गीतमा दिपेन केसी र सुमिना लोको स्वर सुन्न सकिन्छ । उक्त समूहले यो गीत पूरै फरक तरिकाले निर्माण गरिएको दावी गरेको छ । भिडियोमा आष्मा विश्वकर्माले छुट्टै खालको भूमिका निर्वाह गरेकी छन् । भिडियोमा विवाहको दृष्यलाई रमाइलो शैलीमा देखाइएको छ । हेर्नुस् भिडियो

https://youtu.be/iosiQyxhm-0″

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *